FLASH NEWS
  • Loading...

पहिरोमा पुरिएर ताकममा दम्पत्तिकाे मृत्यु

  • पुनहिल डट कम
  • ३ महिना अघि
  • ११६ पटक पढिएको
Post Thumbnail

धवलागिरी गाउँपालिका, ७ ताकमको आरखोलामा गएराती झरेको पहिरोमा पुरिएर दम्पत्तिको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी राजन रायमाझीका अनुसार अविरल बर्षापछि आएको पहिरोले घरकाे काेखेकाेठी पुर्दा सुतिरहेका ६५ बर्षिय तुलप्रसाद न्यौपाने र उनीकी ४९ बर्षिया श्रीमति बालकुमारी न्यौपानेको घट्ना स्थलमा मृत्यु भएको हो ।

एकान्त स्थानमा घर भएकाेले स्थानीयले विहान मात्र पहिराेमा घर पुरिएकाे थाहा पाएका थिए ।