- Loading...
प्रकाश मावि ब्यवस्थापन समिती अध्यक्षमा श्रेष्ठ सर्वसम्मत
- पुनहिल डट कम
- ८ महिना अघि
- २१५ पटक पढिएको

प्रकाश माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा हरिकृष्ण श्रेष्ठ सर्वसम्मत चयन भएका छन ।
बिहीबार सम्पन्न अभिभावकहरुको भेलाबाट श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय सर्वसम्मत विद्यालय व्यवस्थापन समिति चयन गरिएको हो । जिल्लाकै जेठे प्रकाश माविका पूर्व विद्यार्थी रहेका अध्यक्ष श्रेष्ठ दुइ दशक लामाे समयदेखी विद्यालय ब्यवस्थापन समितीकाे सदस्य र केही बर्षदेखी कार्यवाहक अध्यक्षके रूपमा रहँदै अएका थिए ।
भेलाबाट विद्यालय व्यवस्थापन समितिको सदस्यहरुमा सृजना श्रेष्ठ, भगवती शर्मा, शान्ति शर्मा पौडेल, श्रीप्रसाद आचार्य, भूपेन्द्र बुढाथोकी, पदेन सदस्यमा बेनी नगरपालिका–७, बेनीका वडा अध्यक्ष रमेशकुमार श्रेष्ठ, शिक्षक प्रतिनिधिमा जयराम सुवेदी र सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक लेखबहादुर हमाल चयन भएका छन ।
यसैगरी अभिभावकहरुको भेलाबाट लिलाराम गौतमको अध्यक्षतामा सर्वसम्मत ११ सदस्यीय शिक्षक अभिभावक संघको गठन भएको छ । सदस्यहरुमा गंगादेवी शर्मा, अंकित थापामगर, शान्त रानामगर पाईजा, टोपबहादुर कार्की, ईन्दिरा आचार्य, विष्णु सुवेदी आचार्य, लक्ष्मीकुमारी जोशी, पदेन सदस्यमा विव्यस अध्यक्ष हरिकृष्ण श्रेष्ठ, प्रअ लेखबहादुर हमाल र सदस्य सचिव तथा शिक्षक प्रतिनिधिमा नारायणप्रसाद ढुङ्गाना रहेका छन ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
