- Loading...
श्रीमति हत्या अाराेपमा श्रीमान र छाेराहरू पक्राउ
- पुनहिल डट कम
- १० महिना अघि
- २५१ पटक पढिएको

|चिमखाेला विष्णु छन्त्याल मुत्यु र स्थल ।
म्याग्दीको रघुगंगा गाउँपालिका–७,चिमखोला सिमडाँडाकी ४३ बर्षिय विष्णु छन्त्यालको रहस्यमयी मुत्यु प्रकरणमा प्हरीले उनका श्रीमान र दुइ जना छोरालाइ पक्राउ गरेकाे छ ।
घरमै मृत अवस्थामा फेला परेकी विष्णु छन्त्यालको स्वभाविक मृत्यु नभएकाे अाशंकामा प्रहरीले श्रीमान ६० वर्षिय बलबहादुर छन्त्याल, छाेराहरू २८ बर्षका मोतीबहादुर छन्त्याल र २३ बर्षिय भविन्द्र बहादुर छन्त्याललाई पक्राउगरी अदालतबाट थप अनुसन्धानकालागी थप ५ दिनकाे म्याद लिएर हिरासतमा राखेकाे प्रहरीले प्रेस नाेट जारी गरी जनाएकाे छ।
जेठ १८ गते राती सुतेकी विष्णु विहान नउठेकाे र हेर्दा मृत फेला परेकाे जानकारी अनुसार घट्नास्थल पुगेकाे प्रहरीले घट्नास्थलका प्रारम्भीक अध्ययन गर्दा स्वभाविक मृत्यु नहुन सक्ने अाशंकागरी तत्काल परिवारका सदस्यहरूलाइ नै नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरिएकाे जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक राजन रायमाझीले बताए । मृतकको सवको बेनी अस्पतालमा पोष्ट मार्टम बेनी अस्पतालमा गरिएको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
