FLASH NEWS
- Loading...
आईटीएफ तेक्वान्दोमा नेपाल टिम च्याम्पियन, म्याग्दीका दुई खेलाडीले जिते रजत पदक
- पुनहिल डट कम
- ८ महिना अघि
- १९२ पटक पढिएको

प्रथम एसियाली सिएच आईटीएफ तेक्वान्दो च्याम्पियनसिपमा म्याग्दीबाट सहभागि भएका दुई खेलाडीले रजत पदक जितेका छन् ।
जेठ ११–१३ गते सम्म ललितपुरमा भएको प्रतियोगितामा ७१–७६ तौल समुहमा दिपसन बुढाथोकी र ५७–६२ तौल समुहमा सबिना विकले कास्य पदक जितेका हुन। बिक मालिका गाउँपालिका–६ दरबाङ निवासी हाल जनप्रिय माविकी कक्षा १० की विद्यार्थी हुन् भने बुढाथोकी मंगला गाउँपालिका वडा नं ५ पोक घर भई हाल काठमाण्डौमा अध्ययनरत छन् ।
ललितपुरको कराँते हलमा तीनदिनसम्म जारी प्रतियोगितामा ८ एसियाली मुलुकबाट करिब एक हजार २ सय खेलाडीहरुले सहभागी जनाएका थिए। ८५ स्वर्ण ८५ कास्य र ११६ स्वर्ण पदक रहेको खेलमा २५ स्वर्णसहित नेपालले टिम च्याम्पियनको उपाधि जितेको छ। यस्तै १२ स्वर्णसहित बंगलादेशले फस्ट रनर अफ भएको छ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
