FLASH NEWS
- Loading...
मुस्ताङमा चाेरी गरी भागेका युवा म्याग्दीमा पक्राउ
- पुनहिल डट कम
- ९ महिना अघि
- ९१७६ पटक पढिएको

मुस्ताङ वारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नं. १ मुक्तिनाथ रानीपौवा स्थित कर्मा छिरीङ गुरुङकाे वव मार्ली हाेटलकाे टिप्स वक्स र कन्तुरकाेगरी ४५ हजार रूपैयाँ चाेरी गरे भागेकाे अाराेपमा साेमबार २ बजे बेनीकाे कालीपुलबाट एक युवा पक्राउ परेका छन ।
पक्राउ पर्नेमा नुवाकाेट जिल्ला शिवपुरी गाउँपालिका, ४ सिक्रे घर भै साेही बब मार्ली हाेटलमा काम गर्ने १९ वर्षिय शुसान्त गुरूङ रहेका छन । टिप्स वक्स र कन्तुरकाेगरी ४५ हजार लिएर अाइतवारदेखी फरार रहेका गुरूङ मुक्तिनाथबाट जाेमसाेम-बेनीहुँदै पाेखरा जाँदै गर्दा बेनीकाे कालीपुल प्रहरी चेकपाेष्टले पक्राउ गर्नुकाे साथै निजकाे साथबाट ४२ हजार ८ सय ७५ रूपैयाँ बरामद भएकाे जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायव उपरिक्षक भाेजराज पाण्डेले बताए ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
