- Loading...
अनेमसंघ म्याग्दीकाे नवाैं सम्मेलन सुरू
- पुनहिल डट कम
- ९ महिना अघि
- ३५७ पटक पढिएको

नेकपा एमालेकाे भातृ संगठन अखिल नेपाल महिला संघ (अनेमसंघ) म्याग्दी जिल्ला कमिटीकाे नवौं जिल्ला सम्मेलनमा शुक्रवारदेखी सदरमुकाम बेनीमा सुरू भएकाे छ ।
अनेमसघले अाफ्नाे नवाैं सम्मेलनमा ठूलाे महिला र्यालीसहित जिल्लामा अनेमसंघ प्रमुख र पहिलाे भएकाे दावीसहित महिला शक्ति प्रर्दशन गरेकाे थियाे ।
अधिवेशनकाे अनेमसंघका केन्द्रीय सचिव नरदेवी पुनले एक समाराेहवीच जिल्ला समन्वय समितिकाे सभाहलमा उद्घाटन गरिन । अधिवेशन उद्घाटन पछि मन्तब्य राख्दै प्रमुख अतिथी केन्द्रीय सचिव पुनले नेपालका हरेक सामाजिक, राजनैतिक अान्दाेलनहरूमा नेपाली महिलाकाे उल्लेख्य र सक्रिय सहभागिता रहेकाे भएपनी अान्दाेलनपछिका उपलब्धी उपयाेगमा भने महिला छुटेकाे दावी गर्दै, अव सवै क्षेत्रमा अव महिलाकालागी ५० प्रतिशत अारक्षण सुनिश्चित अावश्यक रहेकाे बताइन ।
सम्मेलनमा एमाले गण्डकी प्रदेश सदस्य हरिकृष्ण श्रेष्ठ, खुमबहादुर बानियाँ, खरमायाँ बिटालु, एमाले जिल्ला अध्यक्ष बालकृष्ण सुवेदी, सचिव तथा अनेम संघ केन्द्रीय सदस्य थमसरा पुन, केन्द्रीय सदस्य दिवा कुमारी तिलिजा पुन, गण्डकी प्रदेश अध्यक्ष हिरा गिरी, जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, नेकपा एमाले बेनी नगरकमिटी अध्यक्ष बेलबहादुर कटुवाल, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, जिफन्टकी बलादेवी राईलगायतले शुभकामना ब्यक्त गरे ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
