FLASH NEWS
- Loading...
मनसुनमा सरदर भन्दा बढी वर्षा हुने, तापक्रम पनी बढ्ने
- पुनहिल डट कम
- ११ महिना अघि
- २४१ पटक पढिएको

आगामी मनसुन सिजनमा देशका अधिकांश स्थानहरुमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना ३५% देखि ५५% रहेको छ। वर्षा मात्र हाेइन, तापक्रम पनी अाैषत भन्दा बढी हुने अनुमान छ । तर गण्डकी प्रदेशमा अाैषतबढी वर्षा हुने अाँकलन गरिएकाेले तापक्रम भने नियन्त्रणमा रही अाैषत नै रहेने सम्भावना ३५% देखि ४५% रहेको छ।
जल तथा माैषम विज्ञान विभागले साेमबार मनसुनी बर्षा र तापक्रमकाे अांकलनमा अागामी जेठ १९ गतेबाट सुरू भै असाेज १४ गतेसम्म कायम रहने अनुमान गरिएकाे मनसुनमा बर्षा र तापक्रम दुवै बढी पर्ने अनुमान रहेकाे विवरण सार्वजनिक गरेकाे छ ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
