FLASH NEWS
- Loading...
मनसुनमा सरदर भन्दा बढी वर्षा हुने, तापक्रम पनी बढ्ने
- पुनहिल डट कम
- ७ महिना अघि
- १७६ पटक पढिएको
आगामी मनसुन सिजनमा देशका अधिकांश स्थानहरुमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना ३५% देखि ५५% रहेको छ। वर्षा मात्र हाेइन, तापक्रम पनी अाैषत भन्दा बढी हुने अनुमान छ । तर गण्डकी प्रदेशमा अाैषतबढी वर्षा हुने अाँकलन गरिएकाेले तापक्रम भने नियन्त्रणमा रही अाैषत नै रहेने सम्भावना ३५% देखि ४५% रहेको छ।
जल तथा माैषम विज्ञान विभागले साेमबार मनसुनी बर्षा र तापक्रमकाे अांकलनमा अागामी जेठ १९ गतेबाट सुरू भै असाेज १४ गतेसम्म कायम रहने अनुमान गरिएकाे मनसुनमा बर्षा र तापक्रम दुवै बढी पर्ने अनुमान रहेकाे विवरण सार्वजनिक गरेकाे छ ।
प्रतिक्रिया दिनुहोस