FLASH NEWS
- Loading...
मुस्ताङमा ट्राफिक सप्ताहकाे उपलक्ष्यमा रक्तदान कार्यक्रम सम्पन्न
- पुनहिल डट कम
- ११ महिना अघि
- ९५ पटक पढिएको

जिल्ला ट्राफिक प्रहरी कार्यालय मुस्ताङ तथा जिल्ला प्रहरी कार्यालयकाे अायाेजनामा सुरू ट्राफिक सप्ताहकाे उपलक्ष्यमा जाेमसाेममा रक्तदान सम्पन्न भएकाे छ ।
नेपाल रेडक्रस सोसाईटि मुस्ताङ शाखाको आयोजना, जिल्ला प्रहरी कार्यालय मुस्ताङको समुदाय प्रहरी साझेदारी तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय मुस्ताङको ट्राफिक प्रहरी सप्ताह कार्यक्रम अन्तर्गत अायाेजित रक्तदान कार्यक्रममा जिल्ला समन्वय प्रमुख माया गुरुङ, प्रमुख जिल्ला अधिकारी जनकराज पन्त, प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेय समेत प्रहरी, शसस्त्र, सेना, कर्मचारीहरु, स्थानीयसमेत ५३ जनाले रक्तदान गरेका थिए ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
