- Loading...
यस वर्षको मनसुन (बर्खायाम)मा औषतभन्दाबढी वर्षा हुने
- पुनहिल डट कम
- ९ महिना अघि
- ४०० पटक पढिएको

दक्षिण एसियाली मौषमविदहरुका अनुसार आउँदो मनसुनमा नेपालमा औषतभन्दा माथी पानी पर्ने संभावना देखिएकोले कृषीमा निर्भर कृषीमा राहत हुने छ । तर बाढीपहिरोको जोखिमपनी उत्तिकै बढी हुने छ ।
गत अप्रिल २९ मा भारतको पुनेमा सम्पन्न जलवायु विज्ञहरुको बैठकपछि जारी साउथ एसियाली क्याइमेट आउटलुक फोरमले विज्ञप्ती प्रकाशित गरी दक्षिण एशियाली अधिकांश क्षेत्रमा आउँदो मनसुनमा सामान्यभन्दा बढी वर्षा हुने संभावना छ ।
पाकिस्तान, भारत, नेपाल, श्रीलंका, बंगलादेश र मध्य भुटानको अधिकांश भागमा दक्षिणपश्चिम मनसुन मौषममा समान्य वा सो भन्दा ठूलो बर्षा हुने दक्षिण एसियाली जलवायु आउटलुक फोरम (SASCOF)ले जुन–सेप्टेम्बरसम्मको मनसुनी वर्षाको संभावित चित्र डाटा पनि सार्वजनिक गरेको छ ।
सामान्यभन्दाबढी मनसुनी वर्षाले कृषीमा सकरात्मक प्रभाव पार्ने हुँदा ग्रामिण कृषी उपभोक्ताको अर्थतन्त्रमा सकरात्मक प्रभाव पार्ने छ । नेपालको ६० प्रतिशत जनताको रोजगारी कृषीले ओगटेको छ ।
मनसुनी वर्षाले कृषी उत्पादन, जलविधुत क्षेत्रमा राम्रो हुने भएपनि भारी वर्षाको कारणले मनसुनजन्य विपद निम्त्याउने भएको मानवीय जीवन, सम्पत्ति, पूर्वाधार र वातावरणमा भने ठूलो क्षति पुर्याउन सक्छ । पहाडी क्षेत्रमा बाढीपहिरो मनसुनको मुख्य खतरा हुन ।
सामान्यतया नेपालमा मनुसन जुन १३ वरपर प्रवेशगरी अक्टुवर २ भित्र बाहिरिने गर्छ । यस वर्षपनि सोही अनुसारको अपेक्षा छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
