FLASH NEWS
- Loading...
जेठ ९-१५ म्याग्दी जेसिजले सप्ताह मनाउने
- पुनहिल डट कम
- ११ महिना अघि
- १७९ पटक पढिएको

म्याग्दि जेसिजले जेठ ९-१५ गते स्थापना दिवसकाे अवसरमा म्याग्दी जेसिज सप्ताह मनाउने भएकाे छ ।
म्याग्दी जेसिजका मेडिया म्यानेजर कपिल बानियाँका अनुसार जेष्ठ १५ गते स्थापना दिवस को उपलक्ष्य पहिलो दिन ९ गते अन्तर मा.बि. स्तरिय निवन्द लेखन प्रतियोगीता, दोश्रो दिन १० गते जेसिज गाउँ पुलाचौरमा युवा क्लव लक्षित प्राभावकारि भाषणकला तालिम, तेश्रो दिन ११ गते सचिवालय मा पुस्तकालय स्थापना साधारण सदस्य बन्ने कार्यक्रम छ ।
त्यसैगरी चौँथो दिन १२ गते अन्तर मा.बि. स्तरिय लोक नृत्य प्रतियोगिता , पाँचौ दिन १३ गते मेरो स्कुल कार्यक्रम र स्वास्थ्य सचेतना तथा आँखा जाँच कार्यक्रम, छैठौं दिन १४ गते अन्तर जेसिज स्तरिय हाँजिरि जवाफ प्रतियोगिता र सातौं दिन स्थापना दिवस तथा पुरष्कार बितरण गरिने भएकाे छ ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
