FLASH NEWS
  • Loading...

वैशाख २४ र २५ गते बेनी नगरपालिकामा कोभिड–१९ विरुद्धको खोप लगाइने

  • पुनहिल डट कम
  • ५ महिना अघि
  • १८१ पटक पढिएको
वैशाख २४ र २५ गते बेनी नगरपालिकामा कोभिड–१९ विरुद्धको खोप लगाइने

बेनी नगरपालिकाले कोभिड–१९ विरुद्धको खोप अभियान सुरु गर्ने भएको छ ।

बेनी नपाले पर्सी वैशाख २४ र २५ गते पहिलो, दोस्रो मात्रा तथा वुस्टर डोज लगाउन छुटेका १५ बर्षमाथीका ब्यक्तिलाई कोभिड–१९ विरुद्धको खोप लगाउने भएको छ ।

श्वास्थ्य कार्यालेले सूचना प्रकाशित गरी बेनी नगरपालिकाको प्राङ्गणमा चलाईने कोभिड–१९ विरुद्धको खोप लगाउन आउँदा दोस्रो र वुस्टर डोज लगाउनकालागी खोप कार्ड अनिवार्य गरेको जनाएको छ ।