FLASH NEWS
  • Loading...

भकिम्लीमा ट्याक्टर दुर्घटना, घाइतेकाे उद्धार हुँदै

  • पुनहिल डट कम
  • ५ महिना अघि
  • ९५० पटक पढिएको
भकिम्लीमा ट्याक्टर दुर्घटना, घाइतेकाे उद्धार हुँदै
बेनी नगरपालिका, ३ भकिम्लीमा ट्याक्टर दुर्घटनाहुँदा घाइते चालक कृष्ण किसान समेत ५ जना घाइते भएकाे स्थानीयले बताएका छन ।
भकिम्लिका स्थानीय दिपक मंगाेल फेसवुक अाइडीमा पाेष्ट गरिएकाे विवरण अनुसार दाउरा बाेकेकाे ट्याक्टर भकिम्लीकाे हाडेखानीडाँडाबाट तल खसेकाे हाे ।
दुर्घटनामा परी ट्रयाक्टरमा सवार राेहित पुन, लालबहादुर छन्त्याल, विजय किसान रपवन पुन रहेका छन ।
‘भकिम्लीकाे हाडेखानीडाँडामा ट्रयाक्टर दुर्घटनाकाे खवर अाएकाे छ, हाम्राे टाेली घट्नास्थल तर्फ जाँछै छ । विस्तृत विवरणा अाएकाे छैन’ जिल्ला प्रहरी कार्यालय प्रमुख भरत श्रेष्ठले बताए ।