FLASH NEWS
  • Loading...

आज १७ औँ गणतन्त्र दिवस म्याग्दीमा पनि  मनाइयो

  • पुनहिल डट कम
  • ४ महिना अघि
  • २६४ पटक पढिएको
आज १७ औँ गणतन्त्र दिवस म्याग्दीमा पनि  मनाइयो

नेपाली जनताको आन्दोलन र परविर्तनको आकाङ्क्षासँग जोडएिको १७ औँ गणतन्त्र स्थापनाका अवसरमा आज बेनीमा प्रभातफेरी गरएिको छ ।
बेनीको विरेन्द्रचोकबाट सुरु भएको प्रभातफेरीमा सेना, प्रहरी, कर्मचारी, केही रानैतिक दलका कार्यकर्ता र थोरै सामाजिक संस्थाका प्रतिनिधी सहभागीलाई विरेन्द्रचोकमा आयोजित कोण सभालाइ जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले गणतन्त्रको पृष्ठभुमि र प्रचलित गणतान्त्रीक ब्यवस्थाको चर्चा गरे ।


देशमा गणतन्त्र स्थापना भएको ऐतहिासकि दनिलाई प्रत्येक वर्ष गणतन्त्र दविसका रूपमा मनाइन्छ । यस वर्ष जेठ १४, १५ र १६ गते तीन दनिसम्म नेपालभत्रि तथा वदिेशस्थति नेपाली राजदूतावास नयिोगहरूमा दीपावलीलगायत कार्यक्रम गरी गणतन्त्र दविस मनाउने गरएिको छ ।


तत्कालीन नेपाल कम्युनस्टि पार्टी ९माओवादी० को सशस्त्र युद्ध र सात राजनीतकि दलको शान्तपिूर्ण आन्दोलनको जगमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले आफ्नो प्रत्यक्ष शासन सत्तालाई जनतालाई फर्तिा गर्दै २०६३ वैशाख ११ गते तत्कालीन संसद् पुनः स्थापना गरेका थएि । भने त्यसपछ िगठति सरकारबाट भएको संवधिानसभाको नर्विाचनबाट नर्विाचति संवधिानसभाको पहलिो बैठकले २०६५ जेठ १५ गते व्यवस्थापकिा–संसद्बाट गणतन्त्र स्थापनाको घोषणा गरेको थियाे ।