FLASH NEWS
  • Loading...

अनेमसंघ अध्यक्षमा यशाेदा राेका सर्वसम्मत

  • पुनहिल डट कम
  • ४ महिना अघि
  • १६५ पटक पढिएको
अनेमसंघ अध्यक्षमा यशाेदा राेका सर्वसम्मत

शुक्रवार राती सम्पन्न अखिल नेपाल महिला संघ म्याग्दीकाे नवौं जिल्ला सम्मेलनबाट अध्यक्षमा यशाेदा रोका दाेस्राे कार्यकालकालागी सर्वसम्मत चयन भएकी छिन ।

त्यसैगरी सम्मेलनबाट  उपाध्यक्ष हेमकुमारी गर्बुजा, दाेस्राे उपाध्यक्ष पशुपती शाही, सचिव देव कुमारी पुन, उपसचिव जानुका अधिकारी, कोषाध्यक्ष गौमती रोका चयन भएका छन ।

अधिवेशनबाट २५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन भएकाे हाे ।