- Loading...
पत्रकार महासंघ म्याग्दीको आठौं साधारण सभा सम्पन्न
- पुनहिल डट कम
- ११ महिना अघि
- ११२ पटक पढिएको

नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको आठौं साधारण सभा शुक्रबार सम्पन्न भएको छ । साथै अधिवेशन सुरू भएकाे छ । पत्रकार महाँसघकाे विधान अनुसार साधारण सभा सम्पन्न भएकाे एक महिना भित्र केन्द्र, प्रदेश र जिल्ला तीनै तहमा एक साथ मतदान प्रकृयाबाट नेतृत्व छान्ने ब्यवस्था छ ।
बेनी नगरपालिका–७,बिरेन्द्रचोक महाँसघकाे कार्यालय परिसरमा आयोजित साधारणसभाको नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्माले उद्घाटन गरे । गण्डकी प्रदेशमा साधारणसभा गर्ने म्याग्दी पहिलो भएको छ ।
साधारणसभामा महासंघको केन्द्रिय प्रतिनिधि पूर्व केन्द्रिय सदस्य हरिनारायण गौतम,महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुबेदी, जिल्ला शाखाका संस्थापक अध्यक्ष घनश्याम खड्का ,पुर्व अध्यक्ष तारानाथ शर्मा, फोनिज म्याग्दीका अध्यक्ष एवं महासंघ म्याग्दी शाखा सहसचिव साधन राम्जाली,प्रेस युनियन म्याग्दी अध्यक्ष राकेश शर्मा ,प्रेस सेन्टर म्याग्दी अध्यक्ष कमल खत्री ,प्रेस चौतारी म्याग्दी अध्यक्ष प्रताप बानियाँ,अग्रज पत्रकारहरु बालकृष्ण सुवेदी ,अजयमिलन श्रेष्ठ र सुवासकुमार श्रेष्ठ ,संचारिका समुह समुहकी अध्यक्ष देवी जिसी ,जनपत्रकार संगठन अध्यक्ष बादल शाहीले शुभकामना दिए ।
साधारणसभाले कोषाध्यक्ष अमित विश्वकर्माले पेश गरेकाे अार्थिक प्रतिवेदन र सचिव सन्ताेष गाैतमले पेश गरेकाे प्रगति प्रतिवेदन अनुमाेदन गर्दै ७ वुंदे घाेषणा पास गरेकाे छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
