- Loading...
कोरलानाकामा नेपाल प्रहरी र चिनियाँ प्रहरीको संयुक्त गस्ती
- पुनहिल डट कम
- १० महिना अघि
- २९५ पटक पढिएको

हिमालपारीको जिल्लाको मुस्ताङको उपल्लो थलो लोमन्थाङ गाउँपालिकामा पर्ने कोरला नाकाको सीमा क्षेत्रमा हुने सीमा अपराध रोक्न नेपाल प्रहरी र चिनियाँ प्रहरीले संयुक्त गस्ती सुरु गरेका छन ।
नेपाल र चीन विचको सीमामा पर्ने १८ देखी ३३ नम्बरसम्मका १६ वटा सीमास्तम्भ रहेका मध्य कोरोला नाका स्थित २४ नम्बर पिल्लरबाट पश्चिम २३ नम्बर पिल्लरसम्मको सीमा क्षेत्रबाट हुन सक्ने अपराध नियन्क्रण र न्यूनिकरण गर्न संयुत्त पैदल गस्ती गरिएको हो ।
नेपाल–चीनका प्रहरीको संयुक्त गस्तीमा नेपाल प्रहरीको लोमन्थाङ स्थित इलका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव निरिक्षक शुशिल लामिछालेको कमाण्डमा ८ सदस्यीय टोली र चिनिया प्रहरीको तर्फबाट लिजी प्रहरी कार्यालयका प्रमुख सव इनिस्पेक्टर टेस्डर दोर्जे (त्कभमभच म्यचवभभ)को कमाण्डमा ८ प्रहरी सहभागी थिए ।
‘सडक पहुँचदेखी बाहिर हिमालमुनीको क्षेत्रमा पर्ने २३ नम्बर पिलर क्षेत्रबाट अपराधिक गतिविधीमा हुन सक्ने सुचनाको आधारमा संयुक्त गस्ती गरिएको हो’ जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायव उपरिक्षक भोजराज पाण्डेले भने, ‘सीमा क्षेक्रमा हुने संयुत्त गस्तीले सीमाअपराध नियन्क्रण हुने विश्वास छ । र संयुत्त गस्ती निरन्तर रहने छ ।’ फोटो सौजन्य ः जिल्ला प्रहरी कार्यालय मुस्ताङ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
