FLASH NEWS
- Loading...
बेनी नगरपालिकाद्वारा माछाका भुरा वितरण
- पुनहिल डट कम
- १० महिना अघि
- ३५२ पटक पढिएको

बेनी नगरपालिकाले अाव ०८०/८१ काे स्वीकृत कार्यक्रम अन्तर्गत नगरपालिका क्षेत्रका २९ जना कृषकलाइ १५ हजार माछाका भुरा वितरण गरेकाे छ ।
माछाका भुरा बेनी नगरप्रमुख सुरत केसी, प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पाैडेलले शुक्रवार कृषकहरूलाइ हस्तान्त्रण गरेका हुन । कृषकाे पाेखरीकाे क्षेत्रफलकाे अाधारमा प्रति कृषक ३ सयदेखी ६ सयसम्म ग्रासकार्प, सिल्भरकार्प समेतका माछाकाे भुरा पाेखराकाे बेगनासतालबाट ल्याइ वितरण गरिएकाे बेनी नगरपालिका पशु सेवा शाखाले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
