FLASH NEWS
- Loading...
लोकतान्त्रीक आदीवासी महाँसघ म्याग्दीको अध्यक्षमा निरज शेरपुन्जा
- पुनहिल डट कम
- १ साल अघि
- १७१ पटक पढिएको

लोकतान्त्रीक आदीवासी जनजाति महाँसघ नेपाल म्याग्दीको प्रथम अधिवेशनबाट रघुगंगा गापा, ६ पाखापानीका निरज शेरपुन्जा निर्विरोध चयन भएका छन ।
अधिवेशन २७ सदस्यीय जिल्ला समिति चयन भएको छ । समितिको उपाध्यक्षमा कृष्णबहादुर गर्वुजा, सचिवमा चन्द्रा घले, उपसचिवमा ताारामान रोका, उपसचिव मतिप्रसाद पाईजा, कोषाध्यक्षमा विमला शेरपुन्जा रहेका छन ।
त्यसैगरी सदस्यहरुमा प्रदीप श्रेष्ठ, लालमााया पुन, भीमबहादुर गर्वुजा, ज्ञानबहादुर गर्वुजा, सतदेवी पुन, पथबहादुर रोका, नरमायाँ रोका, राजदेवी वुढा, मायाँदेवी गर्वुजा, गनेश पुर्जा, आकृति गर्वुजा, रोशनी शेरपुन्जा, आकाश रोका, हुमा शेरपुन्जा, जानेश श्रेष्ठ, योगेन्द्रमान गौचन, विपिन श्रेष्ठ, अस्मिता श्रेष्ठ, विपिन श्रेष्ठ र दिनेश छन्त्याल सदस्य रहेका छन ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
