FLASH NEWS
- Loading...
पालिका कमिटीका पदाधिकारीलाइ संगठन कला पढाउँदै म्याग्दी एमाले
- पुनहिल डट कम
- १ साल अघि
- १७७ पटक पढिएको

एमाले म्याग्दीका नवनिर्वाचित पालिका कमिटीलाई अभिमुखिकरण म्याग्दी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले नवनिर्वाचित पालिका कमिटीका पदाधिकारीहरुलाई अभिमुखिकरण गरेको छ ।
शुक्रबार पार्टी कार्यालय हाँडेभिरमा आयोजित अभिमुखिकरणमा नवनिर्वाचित पालिका कमिटीका पदाधिकारीहरुलाई काम, कर्तब्य र अधिकार, संगठित सदस्यताकाे मापदण्ड तथा कमिटीकाे बैठक संञ्चालन विधी, पार्टीका कार्यक्रम संञ्चालन कला तथा संगठनलाई व्यवस्थित र सक्रियताका गराउने याेजना निर्माणा सम्बन्धी प्रशिक्षण गरिएकाे एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले बताए ।
सुवेदीका अनुसार कार्यक्रममा नेकपा एमालेका गण्डकी प्रदेश कमिटी सदस्य हरिकृष्ण श्रेष्ठले पालिका कमिटी र पदाधिकारीहरुको काम कर्तव्य र अधिकार सम्बन्धी, जिल्ला अध्यक्ष बालकृष्ण सुवेदीले सदस्यता संगठनात्मक सिद्धान्त, र कार्य योजना निर्माणका विषय र विषय विज्ञ श्रीधर सुवेदीले स्थानीय तहमा सामान्य लेखा व्यवस्थापनका विषयमा प्रशिक्षण दिएका थिए ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
