FLASH NEWS
- Loading...
नेकपा एमाले बेनी बेल कटुवाल, अन्नपुर्णमा धन पुर्जा
- पुनहिल डट कम
- ११ महिना अघि
- ३०८ पटक पढिएको

नेकपा एमाले बेनी नगरपालिका कमिटीको अध्यक्षमा बेलबहादुर कटुवाल र अन्नपुर्ण गाउँपालिका अध्यक्षमा धनकुमार पुर्जा निर्विरोध निर्वाचित बनेका छन ।
धबार बेनीमा भएको पार्टीको दोस्रो नगर अधिबेशनबाट कटुवाल अध्यक्ष पदमा निर्विरोध बनेका हुन ।
बेनी नगर अधिवेशनबाट उपाध्यक्षमा कृष्णदत्त पौडेल, सचिवमा भोज वहादुर रिजाल, उप सचिवमा सुनिता के सी र विवेक हमाल रहेकाे ४५ सदस्यीय नगर कमिटी सर्वसम्मत चयन गरेकाे एमाले म्याग्दीले जनाएकाे छ ।
त्यसैविच मंगलवार सम्पन्न अन्नपुर्ण गाउँपालिका अधिवेशनबाट धनकुमार पुर्जा अध्यक्ष चयन भएका छन । कमिटीको उपाध्यक्षमा सुरेश पूर्जा पुन, सचिवमा आनन्द पुन, उपसचिवहरूमा उज्जल फगामी र डममाया पुन रहेका छन । अधिवेशनको नेकपा एमालेका केन्द्रीय सदस्य तथा म्याग्दी इन्चार्ज गोविन्दबहादुर नेपालीले उद्घाटन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
