- Loading...
जलजला पालिका स्तरिय दोस्रो अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु
- पुनहिल डट कम
- ११ महिना अघि
- १८२ पटक पढिएको

पर्वतको जलजला गाउँपालिकाको आयोजनामा एक लाख एक हजार पुरस्कार राशीकाे पालिका स्तरिय दोस्रो अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ ।
गाउँपालिकाको वडा नम्बर ४ स्थित खोलाखेत युवा क्लबको खेलमैदानमा शनिबार देखि सुरु भएको वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको जिल्ला समन्वय समिति पर्वतका उपप्रमुख सोमबहादुर जिसीले उद्घाटन गरे ।
प्रतियोगितामा ९ वटै वडाका ९ टिमकाे सहभागिता रहेकाे छ । प्रतियोगिता आइतबार सम्म सञ्चालन हुने छ ।
प्रतियोगितामा पहिलाे हुनेले एकलाख एकहजार एकसय एघार रुपियाँ नगदसहित ट्रफी मेडल र प्रमाणपत्र, दाेस्राे हुनेले पचास हजार पाँचसय ५५ रुपियाँ ट्रफी मेडल र प्रमाणपत्र, तेस्राे हुनेले तीस हजार तीनसय ३३ रुपियाँ ट्रफी मेडल,प्रमाणपत्र र सान्त्वना हुनेलाई दश हजार एकसय एघार रुपियाँ ट्रफी मेडल र प्रमाणपत्र पाउने छन ।
प्रतियाेगिताकाे उद्घाटन खेल गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीका बीच मैत्रीपूर्ण भलिबल प्रतियोगिताको आयोजना गरिएको थियो । प्रतियोगितामा कर्मचारीको समुहलाई पराजित गर्दै जनप्रतिनिधिको समुह विजयी भएको थियो ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
