FLASH NEWS
- Loading...
नेकपा एमाले रघुगंगा पालिका अधिवेशन सुरु
- पुनहिल डट कम
- ११ महिना अघि
- २६४ पटक पढिएको

नेकपा एमाले रघुगंगा गाउपालिकाको दोस्रो अधिवेशन शनिवारदेखी सुरु भएको छ ।
अधिवेसनको एमाले स्थायी कमिटी सदस्य थममायाा थापाले रघुगंगा गापा, ३ मौवाफााटमा नेकपा एमालेकी स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री थममायाा थापाले पालिका अधिवेशन उद्घाटन गरिन । पालिका अधिवेशनको उद्घाटन समारोह अघि एमाले रघुगंगा कमिटीले वृहत शक्ति प्रर्दशन समेत गरेको थियो ।
उद्घाटन समारोहमा वक्ताहरु एमाले केन्द्रीय सदस्य नरदेवी पुन, गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य हरीकृष्ण श्रेष्ठ, जिल्ला अध्यक्ष बालकृष्ण सुवेदी, प्रदेश सदस्य खुमबहादुर बानियाा, पूर्व जिल्ला अध्यक्ष देवेन्द्रबहादुर केसी, जिल्ला सदस्य खिमबहादुर शाही, यामकुमारी गर्वुजा, अमृत भण्डारी समेतले एमालेको मिसन ८४ चर्चासागै र रघुगंगा गाउापालिकामा एमाले पहिलो शक्ति बन्ने दावी गरे ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
