FLASH NEWS
- Loading...
प्रदेश खेलमा पदक जित्ने खेलाडी सम्मानित
- पुनहिल डट कम
- १ साल अघि
- २२९ पटक पढिएको

नवलपुरमा सम्पन्न गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिंग शिल्ड प्रतियोगीतामा तेस्रो स्थान हाँसिल गराउने पदक विजेता खेलाडीलाई जिल्ला खेलकुद बिकास समिति म्याग्दीले सम्मान गरेको छ ।
आइतबार सदरमुकाम बेनी स्थित समितिको कार्यालयमा एक कार्यक्रम गरि प्रतियोगीतामा स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडीलाई बेनी नगरपालिकाका मेयर सुरत केसीले सिमित नगदसहित कदरपत्रले सम्मान गरिएको हो । प्रतियोगितामा म्याग्दीले ९ स्वर्ण, ११ रजत र १० काँस्य पदक जित्दै प्रदेशमा तेश्रो भएको थियो ।
म्याग्दीबाट राष्ट्रिय प्रतियोगिताकालागी कबड्डीमा छात्रातर्फ ३ र छात्रतर्फ २ जना, तेक्वान्डोतर्फ २ जना , एथेलेटिक्स तर्फ ३ र उशुतर्फ ३ जना खेलाडी राष्ट्रिय स्तरको राष्ट्रपति कपमा छनौट भएका जिल्ला खेलकुद बिकास समिति म्याग्दीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
