- Loading...
एघारौं विज्ञान हाजिरीजवाफ प्रतियाेगितामा अायाेजक प्रकाश मावि पहिलाे
- पुनहिल डट कम
- १ साल अघि
- २२६ पटक पढिएको

सदरमुकाम बेनी स्थित प्रकाश माध्यामिक विद्यालयले अायाेजना गरेकाे विज्ञान हाजिरीजवाफ प्रतियाेगितामा अायाेजक प्रकाश मावि पहिलाे भएको छ ।
म्याग्दी र पर्वत जिल्लाका १४ वटा विद्यालयले भाग लिएको उक्त प्रतियोगितामा लिटिल गार्डेन बेनी र रघुगंगा माध्यमिक विद्यालय पिप्ले क्रमशः दाेस्राे र तेस्राे भए । पहिलाे, दाेस्राे र तेस्राे हुने विद्यालयले रनिङ ट्रफि साथै नगद १०,०००/-, ६,०००/- र ४,००० तथा प्रमाणपत्र हात पारे ।
प्रकाश माविले विज्ञान विषय प्रचारप्रसारका लागि आयोजना गरेको प्रतियोगिताको एघारौं संस्करण हाे । युरेस व्यवस्थापन र प्रकाश बालक्लव सहयोगी रहेको प्रतियोगितामा विज्ञान, गणित, MCQ, Rapid Fire लगायत ८ वटा राउन्ड सञ्चालन गरिएको तथा पहिलोपटक ICT प्रविधि प्रयाेग गरि नयाँ प्रयोग गरिएको अायाेजकले जनाएकाे छ ।प्रकाश मावि कक्षा ११-१२ मा विज्ञान विषय अध्यापन हुने म्याग्दी जिल्लाको एकमात्र विद्यालय हाे ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
