FLASH NEWS
  • Loading...

अखिल क्रान्तिकारिको अध्यक्षमा राेहित सि

  • पुनहिल डट कम
  • १ साल अघि
  • ३७७ पटक पढिएको
अखिल क्रान्तिकारिको अध्यक्षमा राेहित सि

नेत्र विक्रम चन्द्र (विप्लव) नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय विद्यार्थी यूनियन (क्रान्तिकारी)को  विहिवार बेनीमा सम्पन्न १९ अाैं म्याग्दी जिल्ला सम्मेलनबाट रोहित सि अध्यक्ष चयन भएका छन ।

त्यस्तै कमिटीकाे उपाध्यक्षमा मार्भस सि, सचिवमा विशाल सि, सहसचिवमा कल्पना सि र सूयन सि तथा काेषाध्यक्षमा विनीता सि चयन भएका छन । अधिवेशनले ४१ सदस्यीय सर्वसम्मत चयन भएकाे नेकपाका इन्चार्ज उषा सिले बताइन ।