- Loading...
पर्वतको जलजला गाउँपालिकाकाकाे अाफ्नै भवन छैन, सबै वडामा भने भवन
- पुनहिल डट कम
- १ साल अघि
- २२० पटक पढिएको

लामो समयदेखी भाडाको भवनबाट सेवा प्रवाह गर्दै आइरहेकाे पर्वतको जलजला गाउँपालिका मातहतका सबै ९ वटै वडाका भने अा-आफ्नै वडा कार्यालय भवन निर्माण भएका छन । नयाँ निर्मित जलजला गापा, ८ नं वडा कार्यालय भवनबाट सेवा सुरू भएसँगै गाउँकार्यपालिका कै भवन बाहेक सवै वडाकाे अाफ्नै भवन बनेका हुन ।
पालिका अध्यक्ष राजु अाचार्यका अनुसार जलजला गापा, वडा नं ६ शालिजा, ७ धाइरिङ, ८ नाङ्लिवाङ र ९ बनाैले नयाँ वडा कार्यालयबाट सेवा सुरू गरेका छन । त्यस्तै वडा नं १ बाँसखर्क, ४ फड्केढुङ्गा, ५ लेखफाँटका वडा भवन तयार भै सकेकाे र कार्यालय भवन संञ्चालन तयारीमा रहेकाे जलजला गापाले जनाएकाे छ । पालिकाकाे वडा नं ३ काे कार्यालय भने साविक मल्लाज माझफाँट गाविस भवनलाइ नै प्रयाेग भएकाे छ ।
त्यसैगरी गाउँपालिका भवन भाडामा रहेपनी जलजला गापाले कर्मचारी अावास तथा दुइ तल्ले सभाहलसहितकाे स्टाेर भवन भने निर्माण थालेकाे जनाएकाे छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
