- Loading...
बेनीमा ग्याङ फाइटहुँदा एक जनाकाे मृत्यु
- पुनहिल डट कम
- १ साल अघि
- ४६१०२ पटक पढिएको

*असावधानीवस यस अघी अर्काे तस्वीर छापिन पुगेकाेमा सच्चाएका छाैं । उक्त तस्वीर प्रकाशनहुँदा पाठक र अाफन्तमा पर्न गएकाे चाेट प्रति क्षमा चाहन्छाैं । सम्पादक
बेनी नगरपालिका, ८ बेनीको क्याम्पसचोकमा युवाहरुको दुई समुह विच हानाहान हुँदा रघुगंगा गाउँपालिका, १ बेग घर भै बेनी नपा, ८ पिपलचोकबस्ने २२ बर्षिय शुशिल गर्वुजाको मृत्यु भएको छ ।
दुई समुहका युवाहरु विच साँझ अन्दाजी ६.३० बजे सडकमा झडपहुँदा छातीको दाहिने भागमा धारिलो हतियार प्रहारबाट घाईते गर्वुजाको उपचारक्रममा बेनी अस्पतालमा उपचारक्रममा मृत्यु भएको अस्पतालमा रहेका प्रहरी निरिक्षक कुमार गुरुङले बताए । झडपको कारण खुल्न सकेको छैन ।
झगडामा घाईते भएका मध्य एक अनुराग शाहीको बेनी अस्पतालमा उपचार भैरहेको छ । झडपमा संलग्न दुवै पक्षका युवाहरु फरार रहेकोले थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी प्रमुख डिएसपी मदन कुँवरले बताए ।
‘युवाहरुको दुई समुह विच झडपहुँदा धारिलो हतियार लागी घाईते एक जनाको बेनी अस्पतालमा उपचारक्रममा मृत्यु भएको छ । थप तथ्य संकलन र अनुसन्धानक्रममा रहेको छ । झडपका दुवै पक्ष फरार रहेकोले खोजी भैरहेको छ’ डिएसपी मदन कुँवरले भने, ‘घाईते र प्रत्यक्षदर्शी मार्फत दोषीको पहिचान भैरहेको छ ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
