- Loading...
‘प्रथम म्याग्दी कप’ भलिबल प्रतियोगिता सुरु
- पुनहिल डट कम
- १ साल अघि
- ३५२ पटक पढिएको

म्याग्दी सदरमुकाम बेनीमा ‘प्रथम म्याग्दी भलिबल कप २०८०’ सुरु भएको छ ।
प्रतियोगिताको प्रतिनिधिसभा सदस्य खमबहादुर गर्वुजाले उद्घाटन गरे । म्याग्दी जिल्ला भलिबल संघको आयोजनामा सुरु भएको प्रतियोगिता माघ १२ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा जिल्लाका अन्तरमावि छात्र/छात्रा तथा महिला / पुरुष शिक्षकहरुको विच भलिबल खेल हुनेछ ।
प्रतियोगितामा छात्रतर्फ १५ र छात्रातर्फ १२ वटा विद्यालयको सहभागिता रहेको जानकारी दिनुभयो । उहाँका अनुसार पुरुष शिक्षकतर्फ २० र महिला शिक्षकतर्फ १० वटा विद्यालय सहभागी छन ।
प्रतियोगिताको छात्र/छात्रातर्फ पहिलाे हुने विद्यालयलाई नगद रु ५० हजार र दाेस्राे हुनेलाई नगद रु २५ हजारको साथमा ट्रफि, मेडल र प्रमाणपद्धारा पुरस्कृत गरिनेछ । त्यस्तै महिला/पुरुष शिक्षकतर्फ पहिलाे हुनेले नगद रु २० हजार र दाेस्राे हुनेले नगद रु १० हजार ट्रफि, मेडल प्रमाणपत्र पाउने भलिबल संघका महासचिव कुमार किसानले बताए ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
