- Loading...
‘५ सय वर्षपछि भगवान रामको घरफिर्ती’ खुशीयालीमा म्याग्दीकाे श्रीरामघाट बेनीमा सवालाख दीप प्रज्वलन
- पुनहिल डट कम
- ११ महिना अघि
- ४४५ पटक पढिएको
![रामघाट ‘५ सय वर्षपछि भगवान रामको घरफिर्ती’ खुशीयालीमा म्याग्दीकाे श्रीरामघाट बेनीमा सवालाख दीप प्रज्वलन](https://www.punhill.com/wp-content/uploads/2024/01/रामघाट.jpg)
कल्पना केसी
भारतको आयोध्यामा निर्मित राम मन्दीरको अभिषेक र भगवान रामको मुर्तिमा प्राण प्रतिष्ठा गरिएको शुभसाईत आज जनवरी २२ तारेखको दिउँसो १२.२० मिनेट (नेपाली समय अनुसार माघ ८ गते दिउँसो १२.३५ मिनेट)मा म्याग्दीको बेनी नगरपालिका, ६ मा पर्ने श्रीरामघाट गलेश्वरक्षेत्र म्याग्दीमा सवालाख दीप प्रज्वलन गरिएको छ ।
हिन्दुहरुका आरध्यदेव श्रीरामको जन्मस्थल भारतको अयोध्यामा रामको वाललिला मुर्तिको गर्भगृहमा राखिएको खुसीयालीमा श्रीरामघाट गलेश्वरक्षेत्र पनी सवालाख दीप प्रज्वलनगरी खुसीयाली मनाईएको हो ।
अयोध्यामा निर्मित राममन्दीरमा राखिने रामको वाल्यकालको मुर्ति बनाउन म्याग्दीको बेनी नगरपालिका, ६ स्थित गलेश्वर छेउको कालीगण्डकी नदी किनारबाट ७ फिट लामो, ५ फिट चौडाई र ३.५ फिट मोटाइ भएका २ थान क्वार्जराईट र क्यालासाईट देवशिला पठाईउको थियो ।
तर उक्त शिलाबाट रामको मुर्ति नबनाईएको भएपनि ५ सय बर्षदेखी वनवास भएका राम (मुस्लिमहरुले रामको मन्दीर भत्काएर मस्जित बनाएको अवधी)को पुनः मन्दीर निर्माण भै रामको मुर्तिमा प्राण प्रतिष्ठा गरिएको खुसीयालीमा नेपाली हिन्दुहरुले पनि उक्त देवशिलाको गर्भस्थलमै दीपप्रज्वलन गरीएको ‘परम बैदिक सनातन धार्मिक आश्रम श्रीलक्ष्मीहरी नारायण मन्दीरका उत्तराधिकारी जगदगुरु हिमालयन बाबा’ले बताए ।
भारतीय हिन्दुहरुले अयोध्यामा ५ सय बर्ष अघि (१६ औं शताब्दी)मा मुसलमानहरुले राम मन्दीर भत्काएर मस्जिद बनाएको विश्वास गर्छन । सोही विश्वासका आधारमा सन् १९९२ मा हिन्दुहरुको भिडले अयोध्यामा १६ औं शताब्दीमा निर्मित मस्जित भत्काउँदा फैलिएको हिंसामा २ हजारबढीको ज्यान गएको थियो ।
अयोध्यामा रहेको उक्त स्थल हिन्दुको कि मुस्लिमको भन्ने लामो विवादमा भारतको सर्वोच्च अदालतले गत वर्ष अयोध्यानगरको उक्त स्थान हिन्दुहरुको भएको फैसलागरेपछि भारतीय हिन्दुहरुले रामको जन्मभुमीमा रामको वालललामुर्ति र मन्दीर निर्माण थालेका थिए ।
हिन्दुहरु रामलाई भगवान विष्णुको अवतार मान्छन । र रामलाई उनीहरु पुरुषेत्तम राम भनि भन्छन । अयोध्यामा ७० एकड जमिनमा फैलिएको र निर्मित तीनतले रामको मन्दीर बनाउन झण्डै २१ करोड ७० लाख अमेरिकी डलर खर्च भएको भारतिय संञ्चार माध्यमहरुले लेखेका छन ।
![कुकुरको भरमा दरवार](https://www.punhill.com/wp-content/uploads/2024/10/IMG_9956-500x350.jpg)
कुकुरको भरमा दरवार
![विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं](https://www.punhill.com/wp-content/uploads/IMG_4023-1-500x350.jpg)
विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं
![खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड](https://www.punhill.com/wp-content/uploads/IMG_0281-500x350.jpg)
खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड
![वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक](https://www.punhill.com/wp-content/uploads/IMG_0196-500x350.jpg)
वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक
![हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य](https://www.punhill.com/wp-content/uploads/IMG_0427-500x350.jpg)
हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य
![म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र](https://www.punhill.com/wp-content/uploads/singa-tatopani-072-chitra-12-1-500x350.jpg)
म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
![यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल](https://www.punhill.com/wp-content/uploads/Dhaulagari-base-camp-3-500x350.jpg)
यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल
![धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस](https://www.punhill.com/wp-content/uploads/IMG_7769-500x350.jpg)
धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस
![हिमाली जंगल निलाे गुराँसले रंगियाे](https://www.punhill.com/wp-content/uploads/IMG_8158-500x350.jpg)
हिमाली जंगल निलाे गुराँसले रंगियाे
![बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक](https://www.punhill.com/wp-content/uploads/IMG_7453-500x350.jpg)
बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
![ठाउँ छ है मनैखानी, जाउँ हिंड घुम्नलाइ पुनहिल-घाेरेपानी](https://www.punhill.com/wp-content/uploads/IMG_6909-500x350.jpg)
ठाउँ छ है मनैखानी, जाउँ हिंड घुम्नलाइ पुनहिल-घाेरेपानी
![ओ ! सुनगाभा](https://www.punhill.com/wp-content/uploads/DSC01714-500x350.jpg)