- Loading...
जापानको ईताबासीमा म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) फेस्टिबल हुने
- पुनहिल डट कम
- १ साल अघि
- ३९८ पटक पढिएको

म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) जापानको आयोजनामा टोकियो स्थित ईताबासी कुको खामी ईताबासीमा म्याग्दी (मोना) फेस्टिबल २०२४ हुने भएँको छ ।
नेपाल एबम म्याग्दीको पर्यटन प्रबर्धन र सस्कृती / भेषभुषालाई जापानमा प्रचार प्रसार गर्ने मूख्य उदेश्यकासाथ यो फेस्टिबल गर्न लागिएको माेना जापानले दावी गरेकाे छ ।
म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) जापानको मूख्य आयोजनामा हुन् लागेको उक्त फेस्टिबल सम्पन्न गर्न ज्ञानेन्द्र कार्कीको सम्योजकत्वमा १५० सदस्यीय मुल आयोजक समिती गठन गरिएको प्रचार प्रसार उपसमिति उपसमिति सम्योजक कमल बानियाँले बताए ।
फेस्टिबलमा म्याग्देली कलाकारका साथै जापानमा रहेका नेपाली कलाकार र जापानी कलाकारहरुको समेत जोडदार प्रस्तुती रहने मोना जापानका सल्लाहकार एबम सास्कृतिक उपसमिति सम्योजक तिलक मल्लले बताउनु भयो । २०२४ अप्रिल २८ र २९ गते हुने उक्त म्याग्दी (मोना) फेस्टिबल जापानमा रहेका बिभिन्न जातीय, क्षेत्रीय एबम भेगीय सस्थाहरुको सहकार्यमा सम्पन्न गरिने जनाईएको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
