- Loading...
जिल्ला स्तरीय नवौँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पुरा
- पुनहिल डट कम
- १ साल अघि
- २३३ पटक पढिएको

भाेली पुस २० र २१ गते सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा हुने जिल्लास्तरीय नवौँ राष्ट्रपति राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सुरू हुँदै छ ।
जिल्ला खेलकुद विकास समिति म्याग्दीले विहिवार साँझ पत्रकार सम्मेलनगरी शुक्रबार र शनिबार संचालन हुने पालिकास्तरीय नवौँ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको तयारी पुरा भएको अध्यक्ष दिनेश केसीले जानकारी गराएका छन ।
प्रतियाेगितामा मार्सल, एथलेटिक्स र भलिवलका तर्फ महिला र पुरूष गरी ३६ स्वर्णकालागी जिल्लाका ६ पालिकाबाट छनाैट भै अाएका विद्यार्थीले प्रतिस्पर्धा गर्दैछन । प्रतियाेगता एथलेटिक्स तर्फका सवै खेल खुल्ला मञ्चमा, भलिवलका खेल म्याग्दी क्याम्पसमा र अन्य सवै खेल कालीपुल स्थित कभर्ड हल र कालीपुल बास्केटवल काेर्टमा संञ्चालन हुने प्रतियाेगिताकाे मुल अायाेजक जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले बताए ।
प्रथम, द्वितिय र तृतिय हुने पालिकाले क्रमशस् २० हजार, १५ हजार र १० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिने छ । यहाँ स्वर्ण जित्ने खेलाडीलाई नवलपुरमा हुने नवौँ प्रदेशस्तरीय राष्ट्रपति कपमा सहभागि गराईने छ ।
बेनी नगरपालिकासहित रघुगंगा, अन्नपूर्ण, मंगला, मालिका र धवलागिरीमा सम्पन्न भएको राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगितामा उत्कृष्ट खेल प्रर्दशन गर्ने खेलाडी यहाँ सहभागि हुनेछन् ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
