- Loading...
जिल्लास्तरीय राष्ट्रपति शिल्ड प्रतियोगिता पुस २० र २१ गते
- पुनहिल डट कम
- १ साल अघि
- २७१ पटक पढिएको

जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा यही पुस २० र २१ गते जिल्लास्तरीय नौँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने भएको छ।
जिल्लाका ६ वटै पालिकाबाट विभिन्न विद्याका छनोट भएका उतकृष्ट खेलाडी सहभागि हुने जिल्लास्तरीय नौँ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता हो । बेनीस्थित खुल्लामञ्चको खेलमैदानमा हुने रनिङशिल्डमा भलिबल, कबड्डी, कराते र एथ्लेटिक्ससमा पालिकास्तरीयबाट सहभागि विद्यार्थीबीच प्रतिस्पर्धा गराईने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले बताए । प्रतियोगितामा ६६ वटा स्वर्णमा प्रतिस्पर्धा हुने छ।
प्रतियाेगितामा प्रथम, द्वितिय र तृतिय हुने पालिकाले क्रमश : २० हजार, १५ हजार र १० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउने छन । अध्यक्ष केसीका अनुसार स्वर्ण जित्ने खेलाडीलाई नवलपुरमा हुने प्रदेशस्तरीय राष्ट्रपति कपमा सहभागि गराईने छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
