FLASH NEWS
- Loading...
नेपाली कांग्रेस म्याग्दीको जिल्ला सम्मेलन सुरु
- पुनहिल डट कम
- १ साल अघि
- २५९ पटक पढिएको

पाली कांग्रेस म्याग्दीको प्रथम जिल्ला सम्मेलन आइतबार बेनीमा सुरु भएको छ ।
बेनी बजार स्थित मंकाः खलको सभाहलमा काँग्रेस महाँमन्त्री विश्वप्रकाश शर्माले उद्घाटन गरे । सम्मेलनमा ४५ वडाका करिब सात सय पचास क्षेत्रीय प्रतिनिधिहरु सहित अन्य नेता तथा कार्यकर्ताको सहभागिता रहेको छ ।
सम्मेलनले सातौं जिल्ला अधिवेशनबाट निर्वाचित कार्य समितिले हालसम्म गरेको सांगठनिक प्रगति, आर्थिक प्रतिवेदनको बिषयमा छलफल गरी पारित गरिने जिल्ला सचिव भरत रकालले बताए ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
