- Loading...
रुस-युक्रेन युद्धमा रूसी सेनामा भर्ति भएका अर्का नेपालीकाे पनी मृत्यु
- पुनहिल डट कम
- १ साल अघि
- ३१२ पटक पढिएको

रूसी सेनामा भर्ति भएका अर्का एक नेपालीका पनी युद्धमा मृत्यु भएकाे छ ।
मृत्यु हुनेमा दोलखाको मेलुङ गाउँपालिकाका, ६ सुनारपानीका ३५ वर्षीय राजकुमार रोका रहेका छन। राेकाका गत कात्तिक २९ गते नै मृत्यु भएपनि परिवार र आफन्तजनले मंसिर ११ गते मात्रै मृत्युको खबर पाएका हुन । राेका नेपाल प्रहरीकाे जागिर छाेडेर दुई महिना अघि मात्र रुस गएका थिए ।
रूस-युक्रेन युद्ध क्रममा रूसी सेनामा भर्ति भएका तीन जना नेपालीकाे मृत्यु भैसकेकाे छ । एक नेपाली युक्रेनी सेनाले कब्जामा लिएकाे भिडियाे सार्वजनिक गरेकाे थियाे । रूस-युक्रेन युद्धमा दोलखाको मेलुङ गापा, ६ सुनारपानीका राज कुमार रोका, स्याङजाको पुतली बजार नगरपालिका–५ स्थित तुलास्वाराका पितम कार्की र इलामको इलाम नगरपालिका–५ का गंगाराज मोक्तानको मृत्यु भएको हो । उनीहरुको गत कात्र्तिक २९ गते तिहारको भाइटिकाको दिन मृत्यु भएपनि परिवारजनले हिजो मात्रै खबर पाएका छन् ।
उनीहरुको मृत्युको खबर रुसी सेनाको अधिकारीबाट टेलिग्राम मार्फत प्राप्त भएको मस्कोस्थित नेपाली राजदुताबासले जनाएको छ । दुताबासले जानकारी पाएपछि नेपाली कन्सुलरलाई उनीहरुको मृत्युको बारेमा पत्राचार गरेको हो ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
