FLASH NEWS
- Loading...
मंगला शिक्षा क्याम्पसमा प्रशासनीक भवनको शिलन्यास
- पुनहिल डट कम
- १ साल अघि
- २२९ पटक पढिएको

म्याग्दीको मंगला गाउँपालिका–२,बाबियाचौरस्थित लाम्पाटामा अवस्थित मंगला शिक्षा क्याम्पसमा प्रशासनीक भवनको सोमबार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले शिलन्यास गरेका छन ।
क्याम्पस प्रमुख पितमबहादुर खत्रीका अनुसार कुल ५५ लाख ९० हजार २२२ लागतमा मंगला कस्ट्रक्सनले निर्माण गर्न लागेको प्रशासनीक भवनमा सभाहल, प्रतिक्षा कक्ष सहित ३ कोठे रहने छन । भवन आगामी चैत्र महिनाभित्र निर्माण पुरा गर्ने लक्ष्य राखिएको छ । क्याम्पसको प्रशासनीक भवनको ३ तलेको डिपिआर तयार गरिएकाले भविस्यमा एउटै भवनबाट प्रशासनीक कार्यसम्पादनका लागि थप संरचना थप्न लागिएकाे हाे ।
हाल शिक्षा संकायमा पठनपाठन भइरहेको क्याम्पसमा प्राविधिक र ब्यवस्थापन संकाय समेत थप गर्ने याेजना छ ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
