FLASH NEWS
- Loading...
बरङ्जाकी पुष्पा सापकोटा चार दिनदेखि बेपत्ता
- पुनहिल डट कम
- १ साल अघि
- ४२२ पटक पढिएको

मंगला गाउँपालिका, ३ बरङ्जाकी एक युवती सदरमुकाम बेनीबाट बेपत्ता भएकी छिन । बरंजा घर भई हाल बेनी नगरपालिका-८, क्याम्पसचोक बस्ने ३० बर्षिया पुष्पा सापकोटा चार दिनदेखि बेपत्ता भएकी हुन्। सापकोटा गएको कात्तिक २१ गते विहान पौने ११ बजेपछि सम्पर्कमा नआएको परिवारले बताएको छ ।
अाफन्तका अनुसार सिसीटिभीको फुटेज हेर्दा सापकाेटा कालिपुल आसपास देखिएको थियाे । अस्पताल चाेककाे एक मेडिकल पसलमा कार्यरत सापकाेटा काम गर्दागर्दै निस्किएकी थिइन ।
बेपत्ता पुष्पाका आफन्तले खोजी गरिदिन र फेला पारेमा नजिकको प्रहरी चौकीमा खबर गरिदिन परिवारजनले अपिल गरेका छन् । यता प्रहरीले समेत बेनीबजारदेखि मालढुंगासम्म खोजीकार्य तिब्र पारेको र आफ्नो आधिकारिक फेसबुक पेजबाट समेत हराएको सुचना जारी गरेको छ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
