FLASH NEWS
- Loading...
कात्तिकमै डढेलाे
- पुनहिल डट कम
- १ साल अघि
- १९९ पटक पढिएको
जलजला गाउँपालिका, ३ मल्लाजकाे घाँसे भीरमा शुक्रवार साँझ डढेलाे लागेकाे छ ।
बगरफाँटकाे माथी भीरमा साँझ ५ बजेदेखी ६.३० बजेसम्म डढेलाे लागेकाे थियाे । डढेलाे विस्तारै अाफै निभेकाे थियाे । कात्तिकै डढेलाे लागेकाे देखेपछी स्थानिय, बेनीबासी र मुस्ताङ भ्रमणमा अाएका सयाैं पर्यटकले अनाैठाे र स्थानीयकाे ब्यवहार प्रति अालाेचना गरेका थिए ।
प्रतिक्रिया दिनुहोस