- Loading...
म्याग्दीमा समाजवादी मोर्चा गठन, माकेका जुग्जाली संयाेजक
- पुनहिल डट कम
- १ साल अघि
- २२२ पटक पढिएको

म्याग्दीमा समाजवादी मोर्चाको जिल्ला संयोजन समिति गठन गरिएको छ ।
नेकपा माअाेवादी केन्द्र, नेकपा, जनता समाजबादी र एकिकृत समाजवादीगरी चार दल आवद्ध मोर्चाको शनिबार बसेको जिल्लास्तरीय बैठकले माओवादी केन्द्रका रेशम जुग्जालीको संयोजकत्वमा ८ सदस्यीय संयोजन समिति गठन गर्ने निर्णय गरेको हो । बैठकले हरेक तीन/तीन महिनामा चक्रिय प्रणालीमा पाटीहरुले मोर्चाको नेतृत्व गर्ने र संयोजन समितिमा हरेक पाटीबाट दुई/दुई जना सहभागि हुने निर्णय समेत गरेका छन् ।
माेर्चामा माओवादीबाट जिल्ला संयोजक जुग्जाली र विनोद केसी, नेकपाबाट मिनबहादुर सि र गोमा सि, नेकपा (एकीकृत समाजबादी)बाट बमबहादुर पाईजा र हरिकृष्ण पौडेल र जनता समाजबादी पाटीबाट जिवन खाती र इन्द्रबहादुर छन्त्याल रहेका छन । माेर्चाले आगामी कात्तिक १८ गते बेनीमा चियापान तथा शुभकामना आदानप्रदान आयोजना गर्ने संयाेजक जुग्जालीले बताए ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
