- Loading...
एमाले गण्डकी अधिवेशनः सदस्यमा २७ जना निर्विरोध
- पुनहिल डट कम
- १ साल अघि
- २६८ पटक पढिएको

नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनमा कमिटीमा २७ जना सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् । कमिटीको १६२ पदमध्ये २७ पदमा निर्विरोध भएका हुन् । निर्वाचन मण्डलले सार्वजनिक गरेको प्रारम्भिक उम्मेदवार सूचीअनुसार २७ जना निर्विरोध भएका हुन् । निर्विराेध हुनेहरूमा प्रायः नवराज शर्मा समुहका छन ।
यी हुन् निर्विरोध निर्वाचित हुने २७ सदस्यहरुकाे आदिवासी जनजाति महिला तर्फ जोगमाया महतो, निर्मला थापा, लालसुब्बा गुरुङ, अल्पसंख्यक महिला र सुनकुमारी भुजेल घर्ती छन ।
त्यसैगरी संङ्घिय निर्वाचन क्षेत्र भूगाेल तर्फ गोरखा १ टिकानारायण श्रेष्ठ, गाेरखा २ हरिप्रसाद काफ्ले, बाग्लुङ १ लिला राना, बागलुङ २ टंकप्रसाद शर्मा पौडेल, इन्द्रधारा विष्ट मुस्ताङ र मनाङ चिन घले निर्विराेध भएका छन ।
जिल्ला भुगाेल तर्फ म्याग्दीका हरीकृष्ण श्रेष्ठ, किरण सापकाेटा, मनाङका बाबुराम नेपाली, पेम्बा घले, मुस्ताङ हेमेन्द्र शेरचन, शर्मिला गुरूङ, लम्जुङका प्रेमबहादुर घले, फुलबहादुर थापा, लक्ष्मी अधिकारी, विष्णुमायाँ राना निर्वाचित भएका छन ।
जिल्ला भूगाेल दलित तर्फ नवलपुरबाट कृष्णबहादुर विके, लम्जुङबाट दलित तर्फ नन्दराम विश्वकर्मा, म्याग्दीका पुष्कर विक, मुस्ताङबाट तिलक विक तथा प्रदेश मजदुर (महिला)मा संगिता पाण्डे निर्वाचित भएका छन । त्यस्तै, लेखा समितिमा महिला सदस्य मन्जु केसी र रेखा पौडेल निर्विराेध भएका हुन ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
