FLASH NEWS
  • Loading...

एमाले गण्डकी प्रदेशमा म्याग्दीका काे काे निर्वाचित भए ?

  • पुनहिल डट कम
  • १ साल अघि
  • २०७ पटक पढिएको
एमाले गण्डकी प्रदेशमा म्याग्दीका काे काे निर्वाचित भए ?
नेकपा एमाले गण्डकी प्रदेश प्रथम अधिवेशनबाट अध्यक्षमा म्याग्दीका नवराज शर्मा निर्वाचित भएका छन ।
त्यसैगरी एमाले गण्डकी प्रदेश अधिवेशनबाट अन्य सदस्यहरूमा भुगाेलबाट हरीकृष्ण श्रेष्ठ, खुमबहादुर बानियाँ (खुल्ला), मुना बानियाँल (महिला), पुष्कर बिक, किरण सापकोटा, खरमाया बिटालु महिला खुल्ला, हेममायाँ  पुन तथा सिर्जना केसी युवाबाट चयन भएका छन ।