FLASH NEWS
- Loading...
पर्यटक न पदयात्राकाे पर्यटन दिवस
- पुनहिल डट कम
- १ साल अघि
- २४७ पटक पढिएको

‘विरालाे बाँधेर श्राद्ध ’ भन्ने नेपाली उखान झै बुधवार बेनीमा प्रभातफेरी कार्यक्रम गरेर ४३ औँ विश्व पर्यटन दिवस मनाईएको छ ।
पर्यटन तथा उद्योग कार्यालय म्याग्दीको आयोजनामा पर्यटन दिवसको अवसरमा बेनीमा कर्मचारी, प्रहरी, थाेरै हाेटल ब्यवसायी र जनप्रितिनिधी र बेनीकाे एउटा अामा समुह संलग्न करिव १ सय जनासंलग्न टाेलीले प्रभातफेरी गरी प्रर्यटन दिवस मनाईएको हो ।
एक स्थानबाट पैसा खर्च गरी अर्काे स्थानमा घुम्नुलाइ पयर्टन र घुमुवालाइ पर्यटक भने झै सरकारकाे पर्यटन कार्यालय र कार्यक्रम पनी कहिले वन त कहिले घरेलु कार्यालयमा डुल्दै बजेट सकाउने गरेकाे छ । जिल्लामा पर्यटनकाे नाममा गरिएका विगतका कुनै पनि याेजना पूर्ण छैनन ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
