- Loading...
एमाले म्याग्दीले टुङ्गायाे प्रदेश अधिवेशनका प्रतिनिधी छनाैट
- पुनहिल डट कम
- १ साल अघि
- ३०५ पटक पढिएको

असाेज १५–१६ गते पाेखरामा सम्पन्न हुन गैरहेकाे नेपाल कम्युनिष्ट पार्टी (एमाले) गण्डकी प्रदेशको प्रथम अधिवेशनका लागी म्याग्दीबाट प्रतिनिधी टुंगाे लगाएकाे एमाले म्याग्दीले जनाएकाे छ। शनिवार जिल्लाका सवै पालिकामा एक साथ सर्वसम्मत प्रतिनिधी छनाैट गरिएकाे पनि एमालेले दावी गरेकाे छ ।
नेकपा एमाले म्याग्दीले दिएकाे जानकारी अनुसार बेनी नगर कमिटीबाट हरिकृष्ण श्रेष्ठ, प्रमोद श्रेष्ठ, खुम बहादुर बानियाँ, सन्तोष रावल, किरण सापकोटा, नारायण जिसी, पशुपति शाही, मिना राम्जली, मुना बानियाँ, भोज बहादुर थापा (किसान), सुवास विश्वकर्मा र गोरी दर्जीसमेत १२ जना प्रतिनिधि सर्वसम्मत चयन भएका छन ।
त्यसैगरी धवलागिरी गाउँपालिका कमिटीबाट थमसरा पुन, याम गर्वुजा, रेशम छन्त्याल, गणेश घर्ती र अकप्रसाद वकसमेत ५ जना प्रतिनिधी चएन भएका छन ।
मालिका गाउँपालिका कमिटीबाट नवराज शर्मा, बेगप्रसाद गर्वुजा, रामचन्द्र गाैतम, सीता गुरूङ, सुनिता विक र सूर्य नेपाली समेत ६ जना प्रतिनिधी छानिएका छन । नवराज शर्मा एमाले गण्डकी प्रदेश अधिवेशनमा अध्यक्ष पदका दावेदार हुन ।
त्यस्तै, अन्नपूर्ण गाउँपालिका कमिटीबाट खड्ग गिरी, धनकुमार पुर्जा, शुभाष विक, देउकुमारी गर्वुजा र तेज गुरूङसमेत ५ जना चयन भएका छन ।
रघुगंगा गाउँपालिकाबाट देवेन्द्र केसी, बालकृष्ण सुवेदी, धनकुमारी सुनार र तेजकुमारी पुन एमाले गण्डकी प्रदेश अधिवेशनका प्रतिनिधी बनेका छन ।
त्यस्तै, मंगला गाउँपालिका कमिटीबाट सतप्रसाद राेका, राजु पाण्डे, भेपेन्द्र वुढाथाेकी, पुस्कर विक, चिरिन्जीवि शर्मा, यशाेदा राेका, सृजना केसी र अमृता ल्वागन विक चयन भएकाे नेकपा एमाले म्याग्दीका अध्यक्ष देवेन्द्रबहादुर केसीले बताए ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
