- Loading...
नेपाल जेसीजद्धारा म्याग्दीका चार जना सम्मानीत
- पुनहिल डट कम
- १ साल अघि
- ३४३ पटक पढिएको

नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलनको अवसरमा म्याग्दी जेसिजले चार जना ब्यक्तित्वलाइ सम्मान गरेकाे छ ।
जेसीजले भेडापालक कृषक हिमबहादुर छन्त्याल, अल्लो लघुउद्यमी किरन थापा, विपतजन्य घट्नामा खाेज तथा उद्धारमा सेवा कार्य गरेका इन्द्रसिंह शेरचन र गायन क्षेत्रमा चर्चा कमाउन सफल प्रकाश दुतराजलाई सम्मान गरेको हो ।
धवलागिरि गाउँपालिका–५ मल्कबाङका हिमबहादुर छन्त्यालले व्यावसायिक घुम्ती गोठको भेडापालन गर्दै आएका छन । छन्त्यालकाे गाेठमा अहिले ६ सय बढी भेडा छन।
त्यसैगरी धवलागिरि गाउँपालिका–७ धारापानीका किरन थापाले जंगलमा खेर गएको अल्लोबाट कपडा बनाउने उद्योग सञ्चालन गरेका छन।
मुस्ताङ घर भै हाल अन्नपुर्ण गापा, ३ दानामा ब्यवसाय गर्दै अाएका इन्द्रसिं शेरचन बेनी–जोमसोम –कोरला सडक आयोजनामा अाइपर्ने बाढीपहिराे समेत बिपदजन्य घट्ना तथा हिमालमा हुने दुर्घटनामा संयमसेवी कार्यकर्ता भै यात्रुकाे खाेज, उद्धार तथा सहयाेग गर्दै अाएका छन ।
त्यसैगरि गीत संगीतको क्षेत्रमा राष्ट्रिय स्तरमै चर्चा कमाउन सफल म्याग्देली गायक प्रकाश दुतराजले म्याग्दीको नाम उचो बनाएकोमा उहाँलाई सम्मान गरिएको आयोजकले जनाएको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
