- Loading...
मोना क्रोयसियाको अध्यक्षमा रुपेश सुन्दास
- पुनहिल डट कम
- १ साल अघि
- २३६ पटक पढिएको

राजेगारीको सिलसिलामा क्रोयसियामा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) क्रोयसियाको अध्यक्षमा रुपेश सुन्दास चयन भएका छन । आईतवार सम्पन्न भएको प्रथम अधिवेशनबाट बेनी नगरपालिका वडा नम्वर ९ निवासी सुन्दासको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।
नवनिर्वाचित कार्यसमितिको बरिष्ठ उपाध्यक्ष सपना जुग्जाली, प्रथम उपाध्यक्ष देबिन गर्वुजा, द्वितिय उपाध्यक्ष सुमन थापा, महासचिव प्रेम परियार, सचिव रमेश परियार, सहसचिव दिपा मल्ल, कोषाध्यक्ष कृष्ण बानियाँ, सहकोषाध्यक्ष राम्जी पौडेल, महिला संयोजक अन्जु फगामी, महिला सह संयोजक सुनिता विक रहेका छन ।
त्यस्तै, सदस्यहरुमा तेजेन्द्र फगामी, सुजन बैद्य, सुरज बैद्य, कृष्ण केसी, जस बहादुर पुन, राजेश केसी, आषिश परियार झिल्के, अर्जुन रत्न, डिल रत्न, राजु रत्न, विर रत्न, राम लामिछाने, केसर पुन, पुष्कर पुन, गोविन्द सुन्दास रहेका छन ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
