- Loading...
मोनाको पाँचौ महाधिवेशन असोज २६,२७ र २८ गते बेनीमा हुने
- पुनहिल डट कम
- १ साल अघि
- ३२४ पटक पढिएको

म्याग्दी प्रवासी नेपाली संघ(मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको पाँचौ महाधिवेशन अागामी असोज २६,२७ र २८ गते सदरमुकाम बेनीमा हुने भएकाे छ।
माेना सचिव सुवाेध वरूवालले बुधवार बेनी स्थित माेना अन्तर्राष्ट्रिय कार्यकारी समितीकाे कार्यालयमा पत्रकार सम्मेलन गरी महाँधिवेशनकाे मिती र तयारी सम्बन्धमा जानकारी दिएका हुन ।यस महाधिवेशनले मोनाको आगामी दुई बर्षे कार्यकालको लागी नयाँ नेतृत्व चयन गर्ने छ ।
सचिव बरूवालका अनुसार महाधिवेशन अवसरमा असोज २४ र २५ गते बेनीस्थित खुल्लामञ्चमा पालिकास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना गरिएको छ ।म्याग्दीका ६ पालिकाबाट २५ बर्ष मुनिका खेलाडी सहभागी हुन पाउने छन् ।
पुरुष तथा महिला भलिबल प्रतियोगितामा प्रथम, द्वित्तीय र तृत्तीय हुनेलाई क्रमशस् एक लाख ५० हजार, ७५ हजार, ५० हजार र सान्त्वना पुरस्कार २० हजार रुपैयाँ रहेकाे छ । त्यस्तै , महाधिवेशनको अवसरमा बेनी देखि पर्यटकीय स्थल लभ्लिहिल सम्म मोना मिनी म्याराथुन प्रतियोगिता समेत आयोजना गरिएको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
