FLASH NEWS
  • Loading...

हरितालिका तीजमा ताताेपानीका बृद्धाहरू सम्मानीत, सामुहिक दर

  • पुनहिल डट कम
  • १ साल अघि
  • २६१ पटक पढिएको
हरितालिका तीजमा ताताेपानीका बृद्धाहरू सम्मानीत, सामुहिक दर

हरितालिका तीजकाे अवसरमा बेनी नगरपालिका, ४ ताताेपानीका हाेटल तथा रेष्टुरेन्ट ब्यवसायीले ७० बर्षमाथीका बृद्धाहरूलाइ दाेसल्लासहित दर खुवाएर सम्मान गरेका छन ।

ताताेपानी हाेटल तथा रेष्टुरेन्ट इकाइ समिती ताताेपानीले दरखाने दिनकाे अवसर पारेर ताताेपानी क्षेत्रका ७० बर्ष माथीका २२ जना बृझलाइ सम्मान गरिएकाे समितिका काेषाध्यक्ष सीता घलेले बताइन । घलेका अनुसार जेष्ठ नागरिकहरूलाइ दाेसल्ला अाेढाइ सम्मानपछि उनीहरूलाइ सामुहिक दर खुवाइएकाे थियाे ।