FLASH NEWS
  • Loading...

मंगलाकाे भर्रजुलामा चट्याङ लागेर हल गोरु मरे

  • पुनहिल डट कम
  • १ साल अघि
  • १६८ पटक पढिएको
मंगलाकाे भर्रजुलामा चट्याङ लागेर हल गोरु मरे

शुक्रवार राती वर्षासहित परेको चटयाङ लागेर मंगला गाउँपालिका, १ भरजुलामा एक हल गोरु मरेका छन ।
वडाध्यक्ष एकजीत रोकाले दिएको जानकारी अनुसार गत राती एक बजे परेको चटयाङ लागेर सुन्तला बारी भित्र बाँधेरका स्थानीय बीरबहादुर शेरपुजाको एक हल गोरु मरेका हुन ।