- Loading...
स्पेनकी राजकुमारी भइन सेनामा भर्ना
- पुनहिल डट कम
- १ साल अघि
- २०८ पटक पढिएको

कुनै पनि देशको सेनामा भर्ना हुनु प्रतिष्ठित काम हो । यतिवेला स्पेनकी राजकुमारी त्यो देशको सेनामा भर्ना भएपछि निकै चर्चाको विषय बनेकी छिन।
स्पेनकी राजकुमारी लियोनर आफ्नो देशको सेनामा सामेल भएपछि विश्वभर उनकाे चर्चा भइरहेको छ । किनभने दरबारमा बस्ने राजकुमारी लियोनोरले अब भारी आर्मी बुट र बर्दी लगाएर युद्द तालिममा सहभागी हुनेछिन् । विशेष कुरा के छ भने यी राजकुमारीको उमेर मात्र १७ वर्ष छ ।
राजकुमारी लियोनोर स्पेनका राजा फेलिप र रानी लेटिजियाकी जेठी छोरी हुन्। उनलाई बिहीबार नै परिवारको तर्फबाट युद्द तालिमका लागि शाही बिदाइ गरिएको हो ।
राजकुमारी जारागोजा बिहीबार आर्मी एकेडेमी पुगेकी थिइन् । राजकुमारीसँग उनको परिवारका अन्य सदस्यहरू पनि थिए ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार राजकुमारी लियोनरले मार्चमा यो जागिरका लागि आवेदन दिएकी थिइन् । राजकुमारी लियोनरले आगामी तीन वर्षसम्म कडा सैन्य तालिम लिने बताइएको छ । उनी स्पेनको सिंहासनमा लाइनमा छिन्। राजकुमारी लियोनोर स्पेनका राजा फेलिप र रानी लेटिजियाकी जेठी छोरी हुन्। उनी आफै राजकुमारीलाई छोड्न त्यहाँ गएका थिए ।
सैन्य एकेडेमीमा छोड्न आउँदा उनी निकै भावुक देखिएका थिए । ५० वर्षीया रानी लेटिजियाले लियोनरलाई अँगालो हालेर भावुक भइन् । यदि शाही परिवारमा कुनै केटा जन्मेन भने लियोनोर परिवारको अर्को उत्तराधिकारी हुनेछन । *अन्तराष्ट्रिय संञ्चार माध्यमहरूबाट

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
