FLASH NEWS
- Loading...
भदौ २९ गते बेनीमा तिज गित प्रतियोगिता हुने
- पुनहिल डट कम
- १ साल अघि
- २१९ पटक पढिएको

राष्ट्रिय संगीतकर्मी संघ, म्याग्दीले महिलाहरुको पर्व हरितालिका तिजको अवसरमा बेनीमा खुल्ला तिज गित प्रतियोगिता आयोजना गरेको छ।
आगामी भदौ २९ गते जिल्ला समन्वय समितिको सभाहलमा हुने कार्यक्रममा महिला अधिकार, बाल विवाह न्युनीकरण तथा समसामयिक विषयमा आधारित जिल्लास्तरिय खुल्ला तिज गित प्रतियोगिता आयोजना गरिएको संघका अध्यक्ष गकुल विश्वकर्माले बताए । अायाेजकका अनुसार प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय र सान्त्वना हुनेलाई क्रमश: रु. २२ हजार २२२, १५ हजार ५५५, सातहजार ७७७ र तीनहजार ३३३ पुरस्कार रहने छ ।
प्रप्रतियोगितामा एकल तथा सामुहिक रुपमा सहभागि भएर ४ देखि ६ टुक्का सम्मको मौलिक तिजको भाकामा गाउनुपर्ने हुन्छ ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
